टिकचिह्न

Romanized: tikachihna, tikachihn, tikacihn, tikacihna

ठिक हो भनी बुझाउने वा मूल रूप देखाउने विशेष आकारको (√) एक चिहन (टिकमार्क)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [टिक+चिह्न]

1
ठिक हो भनी बुझाउने वा मूल रूप देखाउने विशेष आकारको (√) एक चिहन (टिकमार्क)।

सम्बन्धित शब्दहरू