राजचिह्न
Romanized: raajachihna, raajachihn, rajachihna, rajachihn
मान्छेको हात, पैताला आदि अङ्गमा हुने, राजा हुनुपर्ने व्यक्तिमा देखिने रेखाचिह्न; राजरेखा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मान्छेको हात, पैताला आदि अङ्गमा हुने, राजा हुनुपर्ने व्यक्तिमा देखिने रेखाचिह्न; राजरेखा।
२.
राजत्वका छाता, चमर, झन्डा, दण्ड, खड्ग, श्रीपेच आदि चिह्न।