प्रश्नचिह्न
Romanized: prashnachihna, prashnachihn, prasnachihna, prasnachihn
प्रश्न अनुत्तरित रहेको कुरो जनाउने चिह्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्रश्न अनुत्तरित रहेको कुरो जनाउने चिह्न।
२.
प्रश्नयुक्त वाक्यका अन्तमा लेखिने चिह्न (?)।
३.
समस्यामूलक विषयमा निर्देश गरिने चिह्न; प्रश्नवाचक चिह्न।