राष्ट्रचिह्न

Romanized: raashtrachihna, raashtrachihn, rashtrachihna, raastrachihna

गाई, डाँफे, लालीगुराँस, सिम्रिक आदि राष्ट्रलाई अरूभन्दा अलग्ग अस्तित्वका रूपमा चिनाउने देशका चिह्नहरूको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
गाई, डाँफे, लालीगुराँस, सिम्रिक आदि राष्ट्रलाई अरूभन्दा अलग्ग अस्तित्वका रूपमा चिनाउने देशका चिह्नहरूको सामूहिक नाम।

सम्बन्धित शब्दहरू