अन्धराष्ट्रवाद

Romanized: andharaashtravaada, andharaashtravaad, andharaashtravada, andharashtravaada

अरू देशभन्दा उच्च र राम्रो आफ्नै देश हो भन्ने ठानी अन्य देशलाई होच्याउने खालको विचार वा राष्ट्रवादी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अरू देशभन्दा उच्च र राम्रो आफ्नै देश हो भन्ने ठानी अन्य देशलाई होच्याउने खालको विचार वा राष्ट्रवादी सिद्धान्त; सङ्कुचित राष्ट्रियता।

सम्बन्धित शब्दहरू