अन्तर्राष्ट्रवाद

Romanized: antarraashtravaada, antarraashtravaad, antarraashtravada, antarrashtravaada

कुनै एक देशको परिधिभित्र केन्द्रित हुनुलाई सङ्कुचित ठानी सम्पूर्ण विश्वका विभिन्न राष्ट्रलाई एकै एकाइका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै एक देशको परिधिभित्र केन्द्रित हुनुलाई सङ्कुचित ठानी सम्पूर्ण विश्वका विभिन्न राष्ट्रलाई एकै एकाइका रूपमा लिएर विश्व वा पूरै मानवजातिलाई अखण्ड मानी तदनुरूप सङ्गठित वा असङ्गठित रूपमा आचरण तथा कार्य गर्नमा जोड दिने दर्शन वा सिद्धान्त।
२.
अन्तर्राष्ट्रिय स्तरका कार्यक्षेत्र, आधिपत्य, नियन्त्रण आदिमा विश्वास राख्ने वाद; विश्वबन्धुत्ववाद।

सम्बन्धित शब्दहरू