अन्तर्राष्ट्र
Romanized: antarraashtra, antarraashtr, antarrashtra, antarraastra
विश्वका विभिन्न मुलुक; आफ्नो राष्ट्रबाहेकका अन्य राष्ट्र; स्वदेशबाहेक अन्य विभिन्न राष्ट्रको समुदाय;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अन्तर्राष्ट्र]
1
विश्वका विभिन्न मुलुक; आफ्नो राष्ट्रबाहेकका अन्य राष्ट्र; स्वदेशबाहेक अन्य विभिन्न राष्ट्रको समुदाय; अन्तर्राष्ट्रिय जगत्।