अन्तरराष्ट्र

Romanized: antararaashtra, antararaashtr, antararashtra, antararaastra

एकभन्दा बढी राष्ट्र; विश्वका विभिन्न मुलुक; आफ्नो राष्ट्र बाहेकका अन्य राष्ट्र; स्वदेश बाहेक अन्य विभिन्न… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अन्तर+राष्ट्र]

1
एकभन्दा बढी राष्ट्र; विश्वका विभिन्न मुलुक; आफ्नो राष्ट्र बाहेकका अन्य राष्ट्र; स्वदेश बाहेक अन्य विभिन्न राष्ट्रहरूको समुदाय; अन्तरराष्ट्रिय जगत्।

सम्बन्धित शब्दहरू