धुरीराष्ट्र

Romanized: dhuriraashtra, dhuriraashtr, dhurirashtra, dhuriraastra

दोस्रो विश्वयुद्धभन्दा पहिलेको सर्वराष्ट्रिय राजनीतिमा धुरी रूपमा रहेका तीन राष्ट्र (इटली, जर्मनी र जापान)… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
दोस्रो विश्वयुद्धभन्दा पहिलेको सर्वराष्ट्रिय राजनीतिमा धुरी रूपमा रहेका तीन राष्ट्र (इटली, जर्मनी र जापान) को सङ्गठन वा साँठगाँठ।

सम्बन्धित शब्दहरू