धुरीखाँबो
Romanized: dhurikhaambo, dhurikhaanbo, dhurikhanbo, dhureekhaambo
धुरीबलो अड्याउने खाँबो वा ठाडो थाम; धुरीखामो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [धुरी+खाँबो]
1
धुरीबलो अड्याउने खाँबो वा ठाडो थाम; धुरीखामो।