धुरीबलो
Romanized: dhureebalo, dhuriibalo, dhuribalo
धुरीका खाँबामाथि राखी धुरी अड्याउने बलो; धुरीको बलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [धुरी+बलो]
1
धुरीका खाँबामाथि राखी धुरी अड्याउने बलो; धुरीको बलो।