क्लीब

Romanized: klib, kleeba, kleeb, kliib

सन्तान जन्माउन सक्ने प्रजननशक्ति क्षीण भएको (व्यक्ति); नपुंसक; हिजडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सन्तान जन्माउन सक्ने प्रजननशक्ति क्षीण भएको (व्यक्ति); नपुंसक; हिजडा।
२.
आँट नभएको; हुतीहारा; नामर्द।

सम्बन्धित शब्दहरू