क्लब

Romanized: klab, klaba

आमोदप्रमोद वा मनोरञ्जनका निम्ति प्रायः समान स्तरका मानिसको जमघट हुने स्थान; त्यस्तै अभिप्रायका निम्ति… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
आमोदप्रमोद वा मनोरञ्जनका निम्ति प्रायः समान स्तरका मानिसको जमघट हुने स्थान; त्यस्तै अभिप्रायका निम्ति खोलिएको सार्वजनिक संस्था।
२.
होटेल वा क्रीडागृहमा मन बहलाउन जम्मा हुने मानिसको जमात।
३.
एक किसिमको रोदीघर।

सम्बन्धित शब्दहरू