क्लिक
Romanized: klik, klika
क्लिक (klik) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्लिक(१)
(नाम [अङ्.])
1.
कम्प्युटरमा केही सूचना खोज्दा माउसको बटम थिच्ने काम।
क्लिक(२)
(नाम [अमू.])
1.
बाडुली लाग्दा र सर्किँदा आउने आवाज।