कालिक

Romanized: kaalika, kaalik, kalik, kalika

काल वा समयको; समयसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
काल वा समयको; समयसम्बन्धी।
२.
कालाश्रित।
३.
मौसमअनुकूल; सामयिक।

सम्बन्धित शब्दहरू