कापालिक
Romanized: kaapaalika, kaapaalik, kaapalika, kapaalika
मानिसको खप्पर बोकेर हिँड्ने र रक्सी, मासु आदि खाने भैरव वा शक्तिका उपासक तान्त्रिक साधु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मानिसको खप्पर बोकेर हिँड्ने र रक्सी, मासु आदि खाने भैरव वा शक्तिका उपासक तान्त्रिक साधु।
२.
शरीरको छाला साह्रो, कालो र रुखो भएर फाट्ने एक प्रकारको कोर।
३.
बङ्गालमा रहने पुरानो एक वर्णसङ्कर जाति।
४.
(विशेषण)
कपालसम्बन्धी; खप्परसम्बन्धी।