कपालिका
Romanized: kapaalikaa, kapaalika, kapalikaa, kapaalik
देवीको मुण्डमाला लगाउने र हातमा खप्परको पात्र लिने एक विशेष रूप; काली; चण्डी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
देवीको मुण्डमाला लगाउने र हातमा खप्परको पात्र लिने एक विशेष रूप; काली; चण्डी।