अङ्कपालिका
Romanized: angkapaalikaa, angkapaalika, angkapalikaa, angkapaalik
आलिङ्गन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आलिङ्गन।
२.
धाई आमा; धर्ममाता।
३.
वेदिका; मण्डप।