कपाली

Romanized: kapaali, kapaalee, kapalee, kapalii

कपाली (kapaali) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कपाली(१)

(नाम [संस्कृत])
१..
खप्परमा भिख मागेर खाने व्यक्ति (भिक्षुक, सन्न्यासी इ.)।
२..
शिव; महादेव ।
३..
भैरव।
४..
नेवारी भाषा मातृभाषाका रूपमा बोल्ने नाथसम्प्रदायी एक जात; कुस्ले।

कपाली(२)

(नाम)
१..
धितो नभएको अथवा धितो भए तापनि कारणवश धितोरहित हुन पुगेको तमसुकको एक किसिम।
२..
(विशेषण) त्यस किसिमको (तमसुक); कपालीसँग सम्बन्धित (लेनदेन इ.)।

सम्बन्धित शब्दहरू