अधकपाली

Romanized: adhakapaali, adhakapaalee, adhakapalee, adhakapalii

रुघा बिग्रिई वा पिनास पल्टिई आधा कपाल (टाउकोको आधा पाटो) दुख्ने रोग; अधा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [आधा+कपाली]

1
रुघा बिग्रिई वा पिनास पल्टिई आधा कपाल (टाउकोको आधा पाटो) दुख्ने रोग; अधा।

सम्बन्धित शब्दहरू