अधकल्चो
Romanized: adhakalcho, adhakalco
आधा पाकेको आधा काँचो; अजकल्चो; अगल्चो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [आधा+काँचो=कल्चो]
१.
आधा पाकेको आधा काँचो; अजकल्चो; अगल्चो।
२.
अर्धशिक्षित।
३.
अधुरो; अपुरो ।
४.
अधमरो।
५.
अपरिपक्व ।
६.
अधकल्टो; अधपिल्टो।