दगल्चो

Romanized: dagalcho, dagalco

अधकल्चो; अधुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अधकल्चो; अधुरो।
२.
अलिअलि मात्र पाकेको वा दलेको; दगल्चिएको।

सम्बन्धित शब्दहरू