अगल्चो
Romanized: agalcho, agalco
अधकल्चो; अधुरो; अपूर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अधकल्चो; अधुरो; अपूर्ण।
२.
बिजोडी।