अधकट्टी

Romanized: adhakattee, adhakattii, adhakatti

चन्दा, टिकट, रसिद आदिमा लेनदेनको उही बेहोरा दोहोरो लेखी च्यातेर एकातिरको बेहोरा एक पक्षले र अर्कोतिरको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [आधा कट्टी]

1
चन्दा, टिकट, रसिद आदिमा लेनदेनको उही बेहोरा दोहोरो लेखी च्यातेर एकातिरको बेहोरा एक पक्षले र अर्कोतिरको बेहोरा अर्को पक्षले लिन मिल्ने गरी व्यवस्था मिलाइएका दुई खण्डमध्ये कुनै एक खण्ड।

सम्बन्धित शब्दहरू