कपाल

Romanized: kapaala, kapaal, kapal, kapala

मान्छे वा सो सरहको जनावरको टाउको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मान्छे वा सो सरहको जनावरको टाउको।
२.
कुनै पनि प्राणीको टाउकाको प्रायः सिङ्गो हाड; खप्पर; खोर (तुल. हाडखोर)।
३.
मान्छे आदिका टाउकाको रौं; केश।
४.
जोगी, सन्न्यासी आदिको भिक्षापात्र।

सम्बन्धित शब्दहरू