कपालभाति
Romanized: kapaalabhaati, kapaalabhati, kapalabhaati, kapalabhati
फोक्साको सास छिटो छिटो बाहिर छोड्ने योगको एक विधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
फोक्साको सास छिटो छिटो बाहिर छोड्ने योगको एक विधि।