कपोतवृत्ति

Romanized: kapotavritti, kapotawritti, kapotabritti, kapotawrtti

भविष्यका लागि सञ्चय नगर्ने बानी वा नीति; दश ठाउँ चहारी गरिने जीविका (जस्तै- पुरेत्याइँ, भिक्षाटन, पुहुन्की… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
भविष्यका लागि सञ्चय नगर्ने बानी वा नीति; दश ठाउँ चहारी गरिने जीविका (जस्तै- पुरेत्याइँ, भिक्षाटन, पुहुन्की इ.); कुक्कुटवृत्ति।

सम्बन्धित शब्दहरू