कपोत

Romanized: kapot, kapota

ढुकुरसँग मिल्दोजुल्दो एक प्रकारको पक्षी जसका विभिन्न प्रकार हुन्छन् (घरपाला, मलेवा, देउबहुँ इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
ढुकुरसँग मिल्दोजुल्दो एक प्रकारको पक्षी जसका विभिन्न प्रकार हुन्छन् (घरपाला, मलेवा, देउबहुँ इ.)।

सम्बन्धित शब्दहरू