कपोल

Romanized: kapol, kapola

मान्छे वा पशुको कन्चटमुनि कान र मुखका बिचको मोटाउँदा पुक्क उठ्ने र दुब्लाउँदा स्याप्प बस्ने भाग; गालो; गाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
मान्छे वा पशुको कन्चटमुनि कान र मुखका बिचको मोटाउँदा पुक्क उठ्ने र दुब्लाउँदा स्याप्प बस्ने भाग; गालो; गाला।

सम्बन्धित शब्दहरू