अबोल

Romanized: abol, abola

बोली निकाल्न नसक्ने अवस्थाको; बोली हराएको; अवाक्; मौन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
बोली निकाल्न नसक्ने अवस्थाको; बोली हराएको; अवाक्; मौन।

सम्बन्धित शब्दहरू