अबोध

Romanized: abodh, abodha

केही पनि नबुझ्ने; केही नजान्ने; अज्ञानी; मूर्ख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
केही पनि नबुझ्ने; केही नजान्ने; अज्ञानी; मूर्ख।

सम्बन्धित शब्दहरू