बोध

Romanized: bodh, bodha

सुनेर, पढेर बुझ्ने क्षमता वा सिप; जान्ने वा बुझ्ने काम; समझ; ज्ञान; जानकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सुनेर, पढेर बुझ्ने क्षमता वा सिप; जान्ने वा बुझ्ने काम; समझ; ज्ञान; जानकारी।
२.
सान्त्वना; धैर्य।

सम्बन्धित शब्दहरू