उद्बोध
Romanized: udbodh, udbodha
बोध वा ज्ञान प्राप्त हुने काम; जागृति; जागरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बोध वा ज्ञान प्राप्त हुने काम; जागृति; जागरण।
२.
फेरि पनि हेक्का हुने स्थिति वा क्रिया; अनुस्मरण।