उद्बोधन
Romanized: udbodhan, udbodhana
बोध वा ज्ञान गराउने क्रिया वा भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बोध वा ज्ञान गराउने क्रिया वा भाव।
२.
बिउँझाउने वा जाग्रत् गराउने काम।