उद्बुद्धता
Romanized: udbuddhataa, udbuddhat, udbuddhata
उद्बुद्ध हुने कार्य; सचेतता; जागा हुने क्रिया वा भाव; जागरूकता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
उद्बुद्ध हुने कार्य; सचेतता; जागा हुने क्रिया वा भाव; जागरूकता।