उद्बुद्ध

Romanized: udbuddh, udbuddha

ज्ञान पाएको; प्रबुद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
ज्ञान पाएको; प्रबुद्ध।
२.
बिउँझएको; जागेको; जागृत।

सम्बन्धित शब्दहरू