उद्बोधक

Romanized: udbodhak, udbodhaka

बोध वा ज्ञान गराउने; सम्यक् ज्ञान दिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
बोध वा ज्ञान गराउने; सम्यक् ज्ञान दिने।
२.
सम्झना दिलाउने।
३.
उद्दीप्त गराउने, जगाउने।

सम्बन्धित शब्दहरू