आरोधक
Romanized: aarodhaka, aarodhak, arodhak, arodhaka
अवरोध गर्ने; रोक्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अवरोध गर्ने; रोक्ने।
२.
अवरोध; ब्रेक।