आरो

Romanized: aaro, aro

आरो (aaro) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

आरो(१)

(नाम)
१..
ठुलो करौँती।
२..
दाइँ हाल्दा खाँबामा छिराएर दाम्ला गाँसिने फलामको गोलाकार सामान।
३..
फलामको तिखो, घोच्ने हतियार; पिलो आदि फोर्न प्रयोग गरिने फलामे सुइरो।

आरो(२)

(नाम)
1.
तताएको सुइरो।

सम्बन्धित शब्दहरू