आरोप

Romanized: aaropa, aarop, arop, aropa

कसैलाई कुनै खराब काम गरेबापतमा लगाइएको दोष, बात वा फरेब, अभियोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कसैलाई कुनै खराब काम गरेबापतमा लगाइएको दोष, बात वा फरेब, अभियोग।
२.
कसैलाई खराब काम गरेकोमा वात वा दोष लगाउने क्रिया वा व्यवहार।
३.
एक पदार्थमा अर्का पदार्थका गुणको कल्पना गर्ने काम।
४.
रोप्ने वा घुसार्ने काम।

सम्बन्धित शब्दहरू