आरोपण
Romanized: aaropana, aaropan, aropan, aropana
उखेलेका बोटबिरुवा आदि अर्का ठाउँमा रोप्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
उखेलेका बोटबिरुवा आदि अर्का ठाउँमा रोप्ने काम।
२.
एक व्यक्तिले अर्का व्यक्तिको भाव देखाउने वा एक वस्तुमा अर्को वस्तु जड्ने काम।
३.
एउटा बिरुवामा अर्को बिरुवाको टुसो वा सानो हाँगो घुसार्ने वा टाँसेर एकरूप पार्ने काम।
४.
चढाउने वा उकाल्ने काम।
५.
दोषबात लगाउने काम।
६.
झुटो कल्पना; भ्रम।