रोपण

Romanized: ropan, ropana

खेतबारी आदिमा बोटबिरुवाहरू लगाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
खेतबारी आदिमा बोटबिरुवाहरू लगाउने काम।
२.
स्थापना गर्ने काम।
३.
घोच्ने काम; घोपाइ।

सम्बन्धित शब्दहरू