रोपन
Romanized: ropan, ropana
विवाहकार्यमा आइमाईले पानीमा पिठो मुछेर हाल्ने रेखी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत रोपण]
१.
विवाहकार्यमा आइमाईले पानीमा पिठो मुछेर हाल्ने रेखी।
२.
रोपण।