पिरोपन
Romanized: piropan, piropana
नाक र आँखा पोल्ने एक किसिमको रागको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
नाक र आँखा पोल्ने एक किसिमको रागको अवस्था।
२.
पिरो स्वाद भएको अवस्था।