पिरोपिरो

Romanized: piropiro

धेरै पिरो नभएको; अलि-अलि पिरो, थोरै पिरो, रमरम पिरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
धेरै पिरो नभएको; अलि-अलि पिरो, थोरै पिरो, रमरम पिरो।

सम्बन्धित शब्दहरू