पिपिरो
Romanized: pipiro
आँकुरो; पिउलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पिप्पल+आ]
१.
आँकुरो; पिउलो।
२.
सनई बाजा आदिको फुक्दा बज्ने टुप्पो; पिपिरी।