पिपिरी
Romanized: pipiree, pipirii, pipiri
एकापट्टि केही सानो र अर्कापट्टि केही ठुलो पारी पात बटारेर ढुङ्ग्रोजस्तो पारिएको तिखो, चर्को स्वरले बज्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [पिपिरो+ई]
१.
एकापट्टि केही सानो र अर्कापट्टि केही ठुलो पारी पात बटारेर ढुङ्ग्रोजस्तो पारिएको तिखो, चर्को स्वरले बज्ने केटाकेटीको बाजा।
२.
बजाउँदा मुखभित्र पसाइने सनईको भाग।
३.
पहाडमा पाइने र पात बटारेर खेल्ने बाजा बनाउन प्रयोगमा आउने एक जङ्गली बोट।