पिरपिर
Romanized: pirapir, pirapira
लुगा आदि अलिअलि गरेर च्यातिँदाको मैं ध्वनि उत्पन्न गरेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल पिर्+अ. (द्वि.)]
१.
लुगा आदि अलिअलि गरेर च्यातिँदाको मैं ध्वनि उत्पन्न गरेर।
२.
पिरो स्वाद उत्पन्न गरी।
३.
(विशेषण)
त्यस्तो ध्वनि वा स्वाद उत्पन्न गर्ने; पिरपिरे।
४.
पिरपिर च्यातिने; कमजोर।
५.
(नाम)
त्यस्तो ध्वनि वा स्वाद।