पिरपिरे
Romanized: pirapire
सनईजस्तो गरेर बज्ने एक प्रकारको बाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सनईजस्तो गरेर बज्ने एक प्रकारको बाजा।
२.
(विशेषण)
पिरपिर स्वाद पैदा गर्ने।
३.
पिरपिरको ध्वनि वा आवाज निकाल्ने।