पिरो

Romanized: piro

खुर्सानी, मरिच आदि खाँदा पाइने स्वाद; छ रसमध्ये एक रस; कटुरस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पीडक]

१.
खुर्सानी, मरिच आदि खाँदा पाइने स्वाद; छ रसमध्ये एक रस; कटुरस।
२.
पोल्ने र एक प्रकारको उत्तेजना पैदा गर्ने गुण भएको वस्तु (खुर्सानी, मरिच आदि)।
३.
(विशेषण) त्यस्तै स्वाद भएको।

सम्बन्धित शब्दहरू